के अमेरिका र इजरेलले इरानमाथि फेरि हमला गर्ने तयारी गर्दै छन्

यस स्टोरीको अंश: ट्रम्पको इरानमाथि आक्रमणको चेतावनी, इरानद्वारा जवाफी कारबाहीको धम्की
feeds.bbci.co.uk · 1 हप्ता अघि

केही इरानी अधिकारीहरूले अमेरिका र खाडी देशहरूलाई नयाँ युद्धको सम्भावनाबारे चेतावनी दिएका छन्। इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोखबरले हालैका इरानी आक्रमणहरूलाई उल्लेख गर्दै भने, "हालैको युद्धमा अमेरिकी केन्द्रीय कमान्डका अखडाहरूमा हाम्रो प्रतिशोधात्मक हमला अत्यन्तै संयमित थियो, तर यो संयम सधैँभरि रहने छैन।" न्यूयोर्क टाइम्सले अमेरिका र इजरेलले इरानमा फेरि आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका र त्यसको तयारी गरिरहेका लेखेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू