अमेरिका र इजरायल फेरि इरानमाथि आक्रमणको तयारीमा छन् ?

यस स्टोरीको अंश: ट्रम्पको इरानमाथि आक्रमणको चेतावनी, इरानद्वारा जवाफी कारबाहीको धम्की
lokaantar.com · 1 हप्ता अघि

इरानका उच्च अधिकारीहरूले अमेरिका र खाडी मुलुकलाई पुनः युद्ध भड्किन सक्ने चेतावनी दिएका छन् । यसबीच अमेरिकी तथा इजरायली सैन्य तयारीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टपछि मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत देखिएको छ । इस्लामिक रिपब्लिक अफ इरानका सर्वोच्च नेता (सुप्रिम लिडर)का सल्लाहकार मोहम्मद मोखबरले हालै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमण अत्यन्त संयमित रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू