एनओसी र पेलियटबिच प्रायोजन सम्झौता
▸ यस स्टोरीको अंश: नेपाल ओलम्पिक कमिटी र पेलियटबीच एसियाली खेलकुद र ओलम्पिकका लागि पोशाक प्रायोजन सम्झौता
एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ । यस सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र २०२८ को लस एन्जलस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरूलाई खेल सामाग्री उपलब्ध गराउनेछ । यसअघि एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित