एसियाली खेलकुद : टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: नेपालले इन्डोनेसियासँग खेल्दै, सेमिफाइनलमा पुग्ने लक्ष्य
www.canadanepal.com · 22 घण्टा अघि

एसियाली खेलकुद अन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले चीनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् भने नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू