एसियाली खेलकुद छनोट: नेपालले आज चीनसँग खेल्दै
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दै छन् । खेल बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । ६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा छनोट हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित