एसियाली खेलकुद छनोट – नेपाल र चीन खेल्दै
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
नेपाली महिला क्रिकेट टोलीले मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा आज चीनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिको दुई पटक चीनसँगको टि ट्वान्टी खेलमा नेपाली विजयी भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›