डिडिसीका कागजात प्रहरी नियन्त्रणमा
▸ यस स्टोरीको अंश: केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लियो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले लैनचौर स्थित दुग्ध विकास संस्थान (डिडिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिए । डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›