पोखरा बजारको मध्यभागबाट चल्यो डोजर (फोटोफिचर)

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.kathmandupati.com · 3 दिन अघि

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ ।महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि आइतबारबाट डोजर चलाएको हो । अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू