बाँदर नियन्त्रणका लागि तत्काल योजना ल्याउन सांसद राईको माग

यस स्टोरीको अंश: सरकारले कृषि उपजको भुक्तानी २५ दिनभित्र गर्न निर्देशन, ब्याजसहित जरिवानाको व्यवस्था
prasashan.com · 5 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्र राईले देशका विभिन्न क्षेत्रमा बढ्दो बाँदर समस्याको समाधानका लागि सरकारले शीघ्र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले जनस्तरमा अहिले बाँदरको समस्या गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू