रेखा थापाको ‘माया भनेकै यस्तो होला’ डबिङ सुरु, तीजमा रिलिज हुने
▸ यस स्टोरीको अंश: रेखा थापाको ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु, तीजमा प्रदर्शन हुने
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ कार्य सुरु भएको छ । निर्माण पक्ष र वितरक कम्पनीबीच भएको सहमतिअनुसार चलचित्र आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›