४५ दिनमै सकियो ‘बेहुली’को छायाङ्कन, १२ भदौदेखि प्रदर्शनमा आउने

यस स्टोरीको अंश: चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा प्रदर्शन हुने
lokaantar.com · 4 दिन अघि

पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा सुशान्त कार्कीको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ । दुई वटा गीतको छायाङ्कन भने अझै बाँकी छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ । चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू