दर्शकको दिल जित्न फेरि आउँदैछन् दिल श्रेष्ठ

यस स्टोरीको अंश: केन्द्रीय चलचित्र जाँच समितिद्वारा ‘सेन्सर बोर्ड’ शब्द हटाइयो, वर्गीकरण प्रणाली लागू
onlinetvnepal.com · 6 दिन अघि

अभिनेता दिल श्रेष्ठ नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ मार्फत दर्शकमाझ फर्किंदैछन् । निर्देशक रेखा थापाको निर्देशनमा बनेको यो फिल्म प्रतिक्षित मानिएको छ । ‘पर्खिराख है’ फिल्मबाट दर्शकको मनमा गहिरो छाप छोडेका दिल लामो समयपछि अभिनयमा पुनरागमन गर्दैछन् । फिल्ममा नम्रता श्रेष्ठ, श्रृष्टि श्रेष्ठ र नीति शाह जस्ता अभिनेत्रीहरू भए पनि चर्चा दिलकै बढी छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू