‘बेहुली’ चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै
▸ यस स्टोरीको अंश: चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा प्रदर्शन हुने
बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ। चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चो छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›