आज फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
himalpress.com · 1 हप्ता अघि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको छ । यद्यपि चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू