घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै, आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू