ओली सचिवालयमा अल्पमतमादेखि, लुम्बिनी सरकार परिवर्तनको चर्चासम्म
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ। सचिवालयका बहुसङ्ख्यक नेताहरूले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन्। महासचिव शंकर पोखरेलले पनि अहिलेकै नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने बताएका छन्। यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको स्मरण गरेकी छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीको माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›