बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
prasashan.com · 16 घण्टा अघि

आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री बालेन शाहले दिउँसो २:३० बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले आगामी आर्थिक वर्षको बजेट तथा त्यससँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू