रास्वपा सरकारको पहिलो बजेट पेस गर्दै अर्थमन्त्री वाग्ले, वाचापत्र र सयबुँदे कार्ययोजना समेटिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो बजेट आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । रास्वपाले फागुन २१ को निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेसँगै चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक आगामी आर्थिक २०८३/८४ को बजेट प्रस्तुत गरिन लागेको हो । यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›