सरकारलाई संसदीय समितिले भन्यो- निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ। नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्ने क्रममा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले मूल्य समायोजनको माग सम्बोधन गर्न सम्बन्धित मन्त्रालयलाई सचेत गराउने बताएका छन्। महासंघले मूल्य समायोजन नभए निर्माण कार्य ठप्प हुने चेतावनी दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›