निर्माण उद्योगमा देखिएका समस्या समाधानमा सरकार जिम्मेवार हुनु पर्छ - महासंघ
▸ यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारसँग अपिल गरेको छ । महासंघले मूल्य वृद्धि, म्याद थप, रुग्ण ठेक्का, प्रशासनिक तथा नीतिगत र लो बिडिङ लगातका विषयमा देखिएको समस्या समाधान गर्नु पर्ने जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन लगायतका निर्माणका लागि अत्यावश्यक सामाग्रीहरूमा अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि भएको हुँदा यसको सहज उपलब्ध हुन नसकेकोले हालको मूल्यवृद्धि एवं निर्माण सामाग्रीको अभाव रहेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित