संसद् बैठकः सांसद कार्कीमाथिका आरोपबारे सरकारसँग जवाफ माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपमा संसद्मा प्रश्न
प्रतिनिधिसभा बैठकमा सांसद निनुकुमारी कर्णले रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएको आरोपबारे सरकारसँग जानकारी माग गरेकी छन्। उनले एक विदेशी महिलालाई प्रेम जालमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ भन्दै पीडित महिलालाई न्याय दिन र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›