रास्वपा सांसद कार्कीसँग सम्बन्धित आरोपबारे प्रतिनिधि सभामा प्रश्न

यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादित विषय प्रतिनिधि सभामा उठेको छ । सांसद कार्कीमाथि एक विदेशी नागरिक महिलासँग सम्बन्धित व्यक्तिगत आचरणबारे सामाजिक सञ्जालमा विभिन्न आरोप सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै सांसद विकले घटनाको यथार्थबारे स्पष्ट जानकारी आवश्यक रहेको बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू