धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार पक्राउ
▸ यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
सामाजिक सञ्जालमार्फत धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने रुकुम आशविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन् । पक्राउ परेका परियारमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चार दिनको अनुमति पाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›