राज्यले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ: राष्ट्रपति

यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
www.makalukhabar.com · 9 घण्टा अघि

हिन्दूको मठ, मन्दिर जलाउने धम्की दिने जनक परियारलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारले केही दिनअघि पत्रकार सम्मेलन गरेर मठमन्दिरमा आगो लगाउने चेतावनी दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू