नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान

यस स्टोरीको अंश: अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गर्‍यो
bizpati.com · 4 घण्टा अघि

अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थ मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू