विद्युत् नियमन आयोगको पदाधिकारी नियुक्तिको आह्वान, आवेदन पेस गर्न १५ दिनको समय

यस स्टोरीको अंश: विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
arthadabali.com · 5 दिन अघि

सरकारले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । यसअघि आयोगका पदाधिकारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू