विद्युत् नियमन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
▸ यस स्टोरीको अंश: विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›