सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका नागरिकले आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । जेठ १८ गतेभित्र दरखास्त दिन सकिने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›