आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
www.ronbpost.com · 11 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भैरहेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरिरहेका हुन् । अर्थमन्त्री वाग्लेले पनि बजेट भाषणमा क्रमभंगता गरेका छन् । हरेक अर्थमन्त्रीले व्रिफकेस बोकेर बजेट भाषण गर्न संसद् भवन जाने परम्परा उनले तोडेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू