आर्थिक वर्ष २०८३/८४ को बजेट सरकारद्वारा पारित

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
www.canadanepal.com · 17 घण्टा अघि

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ, कर्मचारीको तलब बढ्ने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू