प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
nepaltvonline.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू