गाँजासहित दुई जना पक्राउ

यस स्टोरीको अंश: मकवानपुर प्रहरीद्वारा लागूऔषध गाँजा र खैरो हिरोइनसहित ३ जना पक्राउ
gorkhapatraonline.com · 1 हप्ता अघि

अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका वडा ४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजासहित सिराहा जिल्लाको लिलादेवी राम र अस्मिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू