विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

यस स्टोरीको अंश: विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ
www.dcnepal.com · 6 दिन अघि

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको बल्खुबाट ट्रामाडोल १४० ट्याब्लेटसहित प्रकाश दर्जी, उदयपुरबाट करिब ६ किलोग्राम गाँजासहित लिलादेवी राम र अस्मिता राम, सप्तरीबाट १३ किलो २५० ग्राम गाँजासहित विजय कुमार यादव र झापाबाट ४ सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चन्द्र बहादुर पौडेल पक्राउ परेका हुन् । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू