ब्राउन सुगरसहित दुईजना पक्राउ

यस स्टोरीको अंश: चन्द्रपुरमा ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ, प्रहरीले मोटरसाइकल र मोबाइल पनि बरामद गर्‍यो
prasashan.com · 1 हप्ता अघि

प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू