धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु

यस स्टोरीको अंश: धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, विकास र समृद्धिका लागि नीतिगत बहस
www.dainiknepal.com · 1 हप्ता अघि

कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम कचहरीको उद्घाटन गरेका हुन् । दुई दिने कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू