राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्न सरकार प्रतिबद्ध छ- मन्त्री खनाल
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालको आग्रह: स्थानीय सरकार अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्छ
परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सिद्धान्तमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मन्त्रालयको नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा सहभागी हुँदै उनले कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित