परम्परागत कूटनीतिलाई सशक्त आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्छ- मन्त्री खनाल

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
kharibot.com · 3 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालले परम्परागत कूटनीतिलाई सशक्त आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रभावकारी सार्वजनिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गरिमा र छवि सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू