आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडेर अघि बढाउनुपर्ने बताएका छन् । परराष्ट्र सेवा दिवसका अवसरमा उनले नेपालको कूटनीतिक इतिहास निर्माणमा योगदान पु¥याउने अग्रज कूटनीतिज्ञ तथा परराष्ट्र सेवाका पूर्वअधिकारीहरूको भूमिकाको प्रशंसा गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित