सन नेपाल लाइफद्वारा एएमएल सीएफटी सम्बन्धी तालिम सम्पन्न

यस स्टोरीको अंश: सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न
newsofnepal.com · 1 हप्ता अघि

सन नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडिएम) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ। तालिममा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा जानकारी गराइएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू