एसियन गेम्स छनोट खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

यस स्टोरीको अंश: नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्स छनोटका लागि सिंगापुर प्रस्थान
prasashan.com · 1 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ। छनोटमा नेपाल समूह ‘ए’ मा मलेसिया र चीनसँगै रहेको छ। नेपालले पहिलो खेल मे ३१ तारिख चीनसँग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू