एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट खेल्न सिंगापुर जाने नेपाली क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाउँदै एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान बनाएको छ । क्यानले मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुने टी–२० फर्म्याटको प्रतियोगिताका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा पूर्वकप्तान रोहित पौडेल पनि समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›