एसियन गेम्स छनोटका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने 'मेन्स एसियन गेम्स क्वालिफायर्स २०२६' का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तानीको जिम्मेवारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›