स्वीकृत वैदेशिक लगानीको ठुलो हिस्सा देश भित्रिन नसकेको महालेखापरीक्षकको निष्कर्ष

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याई
prasashan.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले नेपालमा स्वीकृत वैदेशिक लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्तै न्यून रहेको देखाएको छ। आर्थिक वर्ष २०८१-८२ मा स्वीकृत करिब ७९ अर्ब ६९ करोड रुपैयाँ लगानीमध्ये ११ अर्ब ३० करोड रुपैयाँ मात्र भित्रिएको छ, जुन कुल स्वीकृत प्रतिबद्धताको करिब १४ प्रतिशत हो। प्रतिवेदनले नीतिगत स्थिरता कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन तथा लगानीमैत्री वातावरण सुनिश्चित गर्न सुझाव दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू