कृषि अनुदानमा प्रभावकारिता कमजोर, ३२ अर्ब खर्च हुँदा पनि उत्पादनमा अपेक्षित वृद्धि भएन
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
कृषि क्षेत्रमा वितरण हुँदै आएको अनुदान प्रभावकारी हुन नसकेको महालेखापरीक्षककाे कार्यालयले औंल्याएको छ । कार्यालयकाे त्रिसहिऔं वार्षिक प्रतिवेदनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४० (५) अनुसार कुनै संस्थालाई उपलब्ध गराइएको रकम तोकिएको उद्देश्यअनुसार खर्च भए–नभएको अनुगमन गरी वार्षिक विवरण तयार गर्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›