विद्युत खरिद सम्झौतामा कमजोरी, प्राधिकरणलाई अर्बौँको अतिरिक्त भार

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याई
newspolar.com · 1 हप्ता अघि

नेपाल विद्युत प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकसँग गरेको विद्युत खरिद सम्झौता तथा उत्पादन व्यवस्थापन प्रभावकारी हुन नसक्दा अर्बौँ रुपैयाँको अतिरिक्त व्ययभार परेको महालेखा परीक्षकको कार्यालयको त्रिसठ्ठीऔँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। योजना अनुसार विद्युत उत्पादन हुन नसक्दा अधिकांश महिनामा लक्ष्यभन्दा कम उत्पादन भएको देखिएको छ। उत्पादन कमीका कारण थप विद्युत आयात गर्नुपर्दा प्राधिकरणलाई अनुमानित १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ अतिरिक्त व्ययभार परेको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू