आगामी बजेटको पूर्वसन्ध्यामा पूर्वअर्थमन्त्रीसँग लिइयो सुझाव, पालना होला ?

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे छलफल गरी सुझाव लिए
baahrakhari.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा आठ पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा पूर्वअर्थमन्त्रीहरूले बजेटको आकार, राजस्व वृद्धिको लक्ष्य, पूर्वाधार विकास, सार्वजनिक संस्थानहरूको व्यवस्थापन, कृषि अनुदान र सामाजिक सुरक्षा भत्ताजस्ता विषयमा रचनात्मक सुझावहरू दिएका छन् । अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूको अनुभव र मार्गनिर्देशनलाई समेटेर बजेट केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू