एसियन गेम्स महिला छनोटमा नेपालको विजयी सुरुवात, चीनविरुद्ध १९ रनको जित दर्ता

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा खेलकुद विकासका लागि तीन प्रतियोगिता सञ्चालन गर्न सम्झौता
www.lokpath.com · 1 दिन अघि

चीनलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी यात्रा सुरुवात गरेको छ । आज बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता गरेको हो । यो जितसँगै नेपालले समूह ‘बी’को शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू