एसियाड महिला क्रिकेट छनोट : नेपालले इन्डोनेसियाबाट पायो ११४ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा इन्डोनेसियाले नेपाललाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो । नेपालले यसअघि चीनलाई १९ रनले हराएको थियो । यो खेलमा विजयी भए नेपाली टोली सेमिफाइनलमा पुग्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित