एसियन गेम्स छनोट : सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
एसियन गेम्स महिला क्रिकेट छनोटमा इन्डोनेसियाको सामना गर्दा नेपाल लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मलेसियामा हुने खेलमा नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । इन्डोनेसिया पनि जित निकाल्दै सेमिफाइनल सम्भावनालाई जिवितै राख्ने लक्ष्यमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित