समस्याग्रस्त सहकारीको ऋण असुल्दै सरकार: बचत फिर्ताबारे भन्यो, ‘कानुन बमोजिम नै हो’

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीको ऋण असुलीबाट बचतकर्तालाई रकम फिर्ता गरिने सरकारको स्पष्टोक्ति
bizmandu.com · 8 घण्टा अघि

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै २० सहकारीका १० हजारभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरूको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको जनाएको छ । हालसम्म चक्रीय कोष स्थापना नभए पनि ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम सञ्चालन भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू